//

बसको ठक्करबाट मोटरसाइकलमा सवार भद्रपुरका न्यौपानेको मृत्यु


 झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 


Previous Post Next Post