Home अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ byNews Nepal •November 28, 2024 झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ ।अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे एकजना पक्राउ परेका छन् । Facebook Twitter