//

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको निधन

धनकुटाको पाख्रीबासका एक जनाको मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ ।

गत मंसिर १० गते पाख्रीबास नगरपालिका ९ स्थित हिले-छिन्तांग सडक खण्डको उत्तरपानीमा मोटरसाइकल दुर्घटना हुंदा घाइते भएका पाख्रीबास नपा ३ सिंहदेवी चोक निवासी लाल बहादुर कटुवालका माइला छोरा १८ बर्षिया रिजन कटुवालको निधन भएको हो ।

 

Previous Post Next Post