नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित केन्द्रीय वर्कशपमा भीषण आगलागी भएको छ । अहिले भर्खरै वकर्शपको पुरानो सामान राख्ने गोदाममा आगलागी भएको वडा प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
हेटौंडास्थित विद्युत् प्राधिकरणको वर्कशपमा आगलागी
byNews Nepal
•