//

मोरङमा पोखरीमा डुबेर एक महिलाको मृत्यु



मोरङमा डुबेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनपालथान गाउँपालिका–६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

Previous Post Next Post