चितवनको राप्ती नगरपालिका–५ खहरे पुलमा बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।शनिवार राति करिब ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा काँकडभित्ताबाट चितवनतर्फ आउदै गरेको प्र१–०१–००१ ख ४१३८ नम्बरको बसले पैदलयात्री राप्ती–६ बस्ने वर्ष ६२ को मनुराम महतोलाई ठक्कर दिएको थियो ।