Home झापामा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु byNews Nepal •December 02, 2024 झापामा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजनाको मोटरसाइकल दुर्घटनामा र अर्का एकजनाको साइकलबाट लडेर मृत्यु भएको हो । Facebook Twitter