//

काठमाडौं–१६ मा रास्वपा उम्मेदवार श्रेष्ठको अग्रता

 काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनले ४ सय ९३ मत पाएकी छिन् ।



Previous Post Next Post