Home धनुषामा उखु लोड भएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु byNews Nepal •December 03, 2024 धनुषामा उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दास रहेका छन् । Facebook Twitter