चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका-४ पदमपुरस्थित चित्रवन माविको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना,२० घाइते
byNews Nepal
•