//

आगलागीमा शिक्षिका घाइते

 

आगलागीमा परी एक शिक्षिका घाइते भएकी छन् । केपिलासगढी गाउँपालिका–१ फेदी सुम्देस्थित ध्वजमान राईको घरमा शनिबार विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय पञ्चकन्या आधारभूत विद्यालयकी शिक्षिका ३५ वर्षीया गीता चौधरी घाइते भएकी हुन् ।


Previous Post Next Post