बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीवार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोष्टमार्टम गरेन। तर मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिवार बताएका छन्।
डाक्टरले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्यूँझिएपछि....
byNews Nepal
•