Home कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते byNews Nepal •November 23, 2024 पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । Facebook Twitter