//

विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते


 कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव)को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो।


Previous Post Next Post