//

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते


 रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका लागि आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा भन्ने स्थान नजिकै दुर्घटना भएको हो ।


Previous Post Next Post