Home झापामा ट्रकको ठक्करबाट स्कुटी चालक महिलाको मृत्यु byNews Nepal •November 16, 2024 बिर्तामोडको रामचौकमा ट्रकको ठक्करबाट स्कुटी चालक महिलाको मृत्यु भएको छ । स्कुटी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । Facebook Twitter