इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेकी छन्।
Our website uses cookies to improve your experience. Learn more
Ok