//

भारतमा ग्यास लिक भएर आगो लाग्दा नेपाली दम्पति घाइते, छोराको मृत्यु


 भारतमा ग्यास लिक भएर एकै परिवारका तीनजना नेपाली जलेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–३ घर भइ हाल भारतस्थित ब्याङलोरको इन्द्रानगरमा बस्दै आएका गोवीन्द गुरधामीको परिवार जलेको हो ।


Previous Post Next Post