Home तनहुँको गोरेचौतारामा दुई बस एकापसमा ठोक्किँदा २९ जना घाइते byNews Nepal •November 17, 2024 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस एकापसमा ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन् । Facebook Twitter