//

अमेरिकामा भएको कार दुर्घटनामा अस्ताए इथिकल ह्याकर विवेक सुवेदी


 अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुखमा ठोक्किई कार दुर्घटना हुँदा बर्दियाका विवेक सुवेदी र रुकुमका सुरेश केसीको ज्यान गएको अमेरिकाबाट सञ्चालित अनलाइन पोर्टल नेपाल मदर डटकमले जनाएको छ ।


Previous Post Next Post