//

रुखले च्यापिएर बाजुरामा एक जनाको मृत्यु

 बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

आइतबार हिमाली गाउँपालिका-३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर अन्दाजी ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।



Previous Post Next Post