Home बिर्तामोड बुट्टावारीको मोटरसाइकल ग्यारेजमा आगलागी byNews Nepal •November 24, 2024 झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित बुट्टावारी चोकमा रहेको दीपक मोटरसाइकल वर्कसपमा आज विद्युत सर्टका कारण आगलागी भएको छ। Facebook Twitter