//

इटहरीमा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु


 इटहरीको बालग्राम चोकस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । आइतबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा सङ्खुवासभाको धर्मदेवी निवासी श्रीमान् श्रीमतीको मृत्यु भएको हो ।


Previous Post Next Post