Home भीरबाट लडेर चेपाङ किशोरको मृत्यु byNews Nepal •November 25, 2024 मकवानपुरमा एक किशोरको भीरबाट लडेर मृत्यु भएको छ । दुर्गम गाउँ कैलाश गाउँपालिका-२ छाङदुङका १७ वर्षीय पावल चेपाङको मनहरी गाउँपालिका-७ प्यान्चेभीरबाट लडेर मृत्यु भएको हो । Facebook Twitter