Home पथरी बजारमा भारतीय नम्बर प्लेटको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु byNews Nepal •November 25, 2024 मोरङमा दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।सोमबार बेलुका ७ बजेतिर पथरीशनिश्चरे नगरपालिका १ पश्चिम बस स्टेण्ड नजिकै दुर्घटना भएको हो । Facebook Twitter