//

सवारी दुर्घटनाः बोलेरो उछिटिएर लाग्दा एकको मृत्यु


 सिन्धुलीको मदनभण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका ७ देउजोरमा सोमबार कार र बोलेरो ठक्कर खादा सडकपेटीमा बसिरहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ की ७६ बर्षिय बुद्धलक्ष्मी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


Previous Post Next Post