//

अमेरिकामा कार दुर्घटना हुँदा एक जना नेपालीको मृत्यु

 


 अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु भएको छ । आठसविसकोट नगरपालिका–७ औलीघाँउ स्थायी ठेगाना भइ हाल अमेरिकामा बस्दै आएका बर्ष २१ का सुरेश केसीको मृत्यु भएको उहाँका साथी सुरेश गौतमले बताउनुभयो ।


Previous Post Next Post