//

पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

 पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका-६ का ६५ वर्षका नाथुराम थारुको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।



Previous Post Next Post