//

इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु


 इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ ।इलामको सूूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।


Previous Post Next Post