Home रामेछाप जिप दुर्घटना : मृतक ४ जनाको मात्रै सनाखत byNews Nepal •November 29, 2024 रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । Facebook Twitter