जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।
Our website uses cookies to improve your experience. Learn more
Ok