//

आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल

आज २०८१ साल मंसिर १४ गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर २९ तारिख। त्रयोदशी उपरान्त चतुदर्शी तिथि। पशुपतिनाथ र हलेसी मेला। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
 

Previous Post Next Post