सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एकजना सईको मृत्यु भएको छ। जिल्लाको बरियारपट्टी गाउँपालिका– १ मा ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो । उनलाई नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन ।