Home बसको ढोकाबाट खसेर काठमाडौंमा दुई यात्रुको मृत्यु byNews Nepal •November 30, 2024 बसको ढोकाबाट खसेर काठमाडौंमा दुई यात्रुको मृत्यु भएको छ।शनिबार बिहान ७:५५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका-८ शेषमतिस्थित शान्तिटोल गेट नजिकै बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो। Facebook Twitter