Home धनकुटाको सहिदभूमिमा भीरबाट लडेर बालिकाको मृत्यु byNews Nepal •November 30, 2024 धनकुटाको सहिदभूमिका एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ ।सहिदभूमि गाउंपालिकाको वडा नं ३ स्थित च्याब्रुंग भीरबाट लडेर गम्भिर घाइते भएकी ५ बर्षिया अनुष्का राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा निधन भएको हो । Facebook Twitter