//

छात्रा बबिता रिमालको निधनमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा भोलि शोक बिदा


काठमाडौँको नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पस भोलि एक दिनका लागि बन्द हुने भएको छ ।

क्याम्पस प्रशासनले आज एक सूचना जारी गर्दै मानविकी संकाय चौथो वर्षमा अध्ययनरत छात्रा बबिता रिमालको मङ्सिर ६ गते असामयिक निधन भएको थियो ।

Previous Post Next Post