इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो भएको दुर्घटनामा परी इटहरी ५ तुलसा टोल बस्ने २४ वर्षीय निरज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लाइसेन्स भएको ठेगाना भने इटहरी २ को रहेको छ ।
Our website uses cookies to improve your experience. Learn more
Ok