Home डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ९ जना घाइते byNews Nepal •November 19, 2024 डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ। Facebook Twitter