//

मोरङको उर्लाबारीमा मोटरसाइकल एकापसमा ठक्कर हुँदा तिनको मृत्यु,एक गम्भीर घाइते

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपरान्ह मोटरसाइकल दुर्घटना भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४ः४५ बजेतिर दुर्घटना भएको हो ।


Previous Post Next Post