//

भाइटीकाकै बेला अरिंगालले चिलेर दिदी-भाइको मृत्यु

 बझाङमा अरिंगालले चिलेर दिदी-भाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा थलारा गाउँपालिका


–२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन्। उनीहरू दिदी-भाइ हुन्।

Previous Post Next Post