//

यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व ब्याटिङ गर्दै नेपाल

 

आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गरिरहेकाे छ। संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपालले १० ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ५६ रन जोडेकाे छ ।


Previous Post Next Post