Home पिकनिक गाडी दुर्घटना अपडेट : यी हुन् घाइते २८ जना byNews Nepal •November 06, 2024 सुर्खेत । सुर्खेतमा पिकनिक खान गएकाहरू सवार गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको रामघाटबाट पिकनिक (वनभोज) खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको हो । Facebook Twitter