//

वीरगन्जजबाट पोखरा जाँदै गरेको बस हेटौँडामा पल्टियो, १७ जना घाइते


 वीरगन्जबाट पोखरातर्फ जाँदै बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिक दुर्घटना भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

आज बिहान १० बजे ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको

Previous Post Next Post