//

टिप्परको ठक्करबाट मोटरसाईकल चालक घाइते

 कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा टिप्परले ठक्कर दिँदा गोदावरी नगरपालिका–४ का भक्तबहादुर साहु घाइते भएका हुन ।


Previous Post Next Post