//

सुनसरीमा गाडीको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु


 इटहरी : सुनसरीमा गाडीको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

कात्तिक २५ गते सुनसरीको कोसी गाउँपालिका ३ नहर चोकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको लेन्ड क्रुजर गाडीले सोही दिसातर्फ जाँदै गरेको को १८ प ९४७६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।


Previous Post Next Post