//

हावा भर्ने क्रममा ट्याङ्करको टायर पड्किँदा एकजनाको मृत्यु


 मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित टायर रिपियर पसलमा टायर पड्किँदा एकजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् ।  मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका साहु भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो । 


Previous Post Next Post