कालीकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका– ३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । दिउँसो साढे २ बजेतिर बाेलेरो जिप दुर्घटना भएको हो।
कालिकोटको राडुकाप्रमा जिप दुर्घटना : ६ जनाको मृत्यु, १३ जना घाइते
byNews Nepal
•