कालिकोटको बोलेरो दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत, यी हुन घाईते


 कालिकोटको पलाँता गाउँपालिका–३ मा बोलोरो दुर्घट्ना हुँदा मृत्यु हुने ६ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा पलाता गाउँपालिका–६ का पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका–६ का छाया 

Previous Post Next Post