Home निर्माणाधिन झोलुङ्गे पुल भत्किदा रोल्पामा ५ जनाको मृत्यु byNews Nepal •December 01, 2024 रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा ५ जनाको मृत्यु भएको छ ।पुलको रिटेनिङ पर्खाल भत्किएर पुरिदाँ ५ जनाको मृत्यु भएको हो । Facebook Twitter