//

अभिनेत्री सामन्था रूथ प्रभुका बुवा जोसेफ प्रभुको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुका बुवा जोसेफ प्रभुको मृत्यु भएको छ।

सामन्था स्वंयले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उक्त जानकारी दिएकी हुन्। ‘जबसम्म हामी फेरि भेट्दैनौं बुवा,’ उनले लेखेकी छन्। साथै उनले एक टुटेको दिलको इमोजी पनि सेयर गरेकी छन्। 



Previous Post Next Post